उपस्थित भईदिने बारे

  • 04 Dec 2023

प्रस्तुत बिषयमा यस विद्यालयमा कक्षा १० मा अध्ययनरत हजुरको नानी-बाबुहरुको आउदै गरेको SEE परीक्षालाई ध्यानमा राखी उनीहरुको पठनपाठन सम्बन्धमा आवश्यक छलफल गर्नुपर्ने भएकोले यहि मिति २०८०/०८/१९ गते मङ्गलवार दिनाङ्क ११:०० बजे विद्यालयमा अनिवार्य उपस्थित भईदिन अनुरोध गरिन्छ ।